माधवकुमार ओली
रोल्पाको सुनिलस्मृती गाउँपालिका–३ खारास्थित सिँचाई पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।
मुत्यु हुनेमा सुनिलस्मृति गाउँपालिका–२ खुङ्ग्रीका कृष्ण गिरीको ५ वर्षीय छोरा निर्मल गिरी रहेका छन्।
आमासँग मामाघर गएका उनी घर नजिकैको सिँचाई पोखरीमा डुबेर शनिबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी विनोद घिमिरेले बताए
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया