बाबुराम भट्टराईलाई कति वटा अध्यक्ष चाहियो ? : मनिष सुमन

रातोपाटी

काठमाडौं

 

यतिबेला जनता समाजवादी पार्टी नेपाल विभाजन हुन लाग्यो भन्ने चर्चा ब्यापक छ । पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्षबीचको टकरावले पार्टीभित्र नेताको कित्ताकाट भएको र विभाजनकै तहमा पुगिसकेको समाचारहरु आइरहेका छन् ।  

तर कार्यकारिणी सदस्य मनिष सुमन यसलाई प्रायोजित समाचार मात्र भन्छन् । पार्टीमा कुनै विवाद नरहेको र कुनै अमुक व्यक्तिले आफ्नो स्वार्थका लागि सबै हल्ला गरिरहेको सुमनको दाबी छ । पार्टी विभाजन होइन बरु अझै सशक्त भएर आउने उनको ठम्याई छ । आखिर किन भइरहेछ त जसपा विभाजन हुने  हल्ला ? 

 

प्रकाशित मिति: : 2022-02-12 18:03:00

प्रतिकृया दिनुहोस्