एभरेष्ट बैंकको सेयर बजारमा लगानी बढ्दो

एभरेष्ट बैंकले धितोपत्र (सेयर बजार) मा लगानी बढाउँदै लगेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा बैंकको सेयर बजारमा लगानी बढेर ३५ अर्ब ३५ करोड ६७ लाख रुपैयाँ पुगेको छ।

चालु आर्थिक वर्षमा सेयर बजारमा लगानी बढेर ३४ अर्ब ८९ करोड रुपैयाँ पुग्ने प्रक्षेपण बैंकको थियो। तर, दोस्रो त्रैमाशमा नै प्रक्षेपण गरेको भन्दा बढी लगानी भएको छ। 

प्रकाशित मिति: : 2022-01-29 13:23:00

प्रतिकृया दिनुहोस्