सरकारी सेवाप्रतिको समर्पण : जसले त्यागे २ करोडभन्दा बढीको अस्ट्रेलियन स्कलरशिप

लोकान्तर

काठमाडौँ

अधिकांश नेपाली विदेश जान मरिहत्ते गर्छन्। अझ अस्ट्रेलिया, अमेरिका, क्यानडा जान भनेपछि लाखौं खर्च गर्न पनि तयार हुन्छन्।

हजारौं नेपाली विद्यार्थी भिसामा अस्ट्रेलिया पुगेका छन्। कतिले तै उतै घरजम बसाइसके।

तर एक नेपाली यस्ता छन्, जसले एक वर्षको करीब २ करोड ३६ लाख रुपैयाँ ९२ लाख अमेरिकी डलर० बराबरको छात्रवृत्ति पाउँदा पनि त्यसलाई त्यागेर नेपालकै सरकारी सेवामा लागे।

उनलाई अस्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयमा अध्ययन गर्न २ लाख अमेरिकी डलर बराबरको पूर्ण छात्रवृत्ति उपलब्ध भएको थियो। 

प्रकाशित मिति: : 2022-01-21 14:57:00

प्रतिकृया दिनुहोस्