बिएल संवाददाता
बलिउडका सलमान खान चर्चित अभिनेतामध्येका एक हुन्। उनी अक्सर केही कारणका चर्चामा आइरहने गर्छन्। अहिले भने उनी आफ्नी नयाँ साथी सामन्था लाकवुडका कारण चर्चामा आएका छन्।
पछिल्लो केही समय विदेशी मोडल सामन्थाको तस्विर सोशल मिडियामा आइरहेको छ। तर उनको सबै फोटोहरुमध्ये एक फोटोले भने सबै ध्यान तानिरहेको छ।
जहाँ उनी सलमानका साथ छिन्। जसलाई देखेर मानिसले उनीहरुबप्ीच केही चलिरहेको अनुमान लगाइरहेका छन्। सलमान र सामन्थाको फोटो भाइरल भएसँगै सबेको उनीलाई जोडी सोचिरहेका छन्। तर सामन्थाले भने त्यसबारे केही बेलेकी छैनन्।
को हुन् सामन्था लाकवुड
सामन्था एक हलिउड अभिनेत्री हुन्। एक इन्टरव्यूका समय उनलाई जब सलमान खानका बारेमा सोधियो तब उनले भनिन्, ‘उनी निकै राम्रो मान्छे हुन्।’
बलिउड हगांमा’ लाई दिएको इन्टरव्यूमा उनले सलमानबारे भनेकी थिइन्, ‘मलाई लाग्छ मानिसले अनेकथरी कुरा गर्छन्, हामीर्ले त्यसमा ध्यान दिनु हुदैँन। मानिसको कामै हो केही न केही कुरा गर्नु। म सलमानसँग भेटेकी छु, उनी असल मानिस हुन्। उनको बारेमा यति मात्र भन्छु। मानिसले यस्तो कुरा कहाँबाट ल्याउँछन्?’
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया