बिएल संवाददाता
उर्लाबारी र नेवा देय दवु उर्लाबारी को आयोजनामा आज एकदिने शेयर बजार सम्बन्धि आधारभूत तालीम सञ्चालन गरिएको छ।
नेवार समुदायका युवा युवतीहरुलाई लक्षित गरि आयोजना गरिएको सो तालीममा ५० जनाको सहभागिता रहेको र प्रतीक खड्गीले सहजिकरण गरे।
कार्यक्रममा नेवा देय दबु अध्यक्ष चन्द्रबहादुर श्रेष्ठ, आधिबासी जनजाति महासंघ उर्लाबारी अध्यक्ष मणिलाल श्रेष्ठ,तालिम संयोकज नविन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया