लोकान्तर
अर्काको नागरिकता दुरुपयोग गरी कम्पनी खडा गरेर करोडौं कारोवार गर्दै राजश्व छलि गर्ने गिरोह नै सक्रिय रहेको पाइएको छ । राजश्व अनुसन्धान विभागले राजश्व छलीको विषयलाई लिएर उच्च अदालत पाटनमा दर्ता गरेको मुद्दाले यस्तो रहस्योद्घाटन गरेको हो । गाउँमा सामान्य जीवन बिताइरहेका, वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूको नागरिकता दुरुपयोग गरी खोलिएका कम्पनीमार्फत नक्कली कारोवार गरी राजश्व छल्ने गरेको पाइएको छ ।
यस्तै घटनाको शिकार भएका छन्, रामसरोज यादव ।
धनुषाको कमला नगरपालिका वडा नम्बर २ माची गाउँका २५ वर्षीय यादवले ११ करोड ६० लाख ७२ हजार ९४८ रुपैयाँ बराबर राजश्व चुहावट गरेको भन्दै उच्च अदालत पाटनमा मुद्दा परेको छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया