सबैलाई एउटै चिन्ता : फेरि लकडाउन त हुँदैन ?

रातोपाटी

काठमाडाैँ

नेपालमा केहीदिन यता कोरोनाभाइरस (कोभिड–१९) का संक्रमितको सङ्ख्या दिनानुदिन बढेको छ ।

यतिमात्र नभई कोरोनाभाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट हालसम्म २७ जना संक्रमित भइसकेको पुष्टिसमेत भएको छ ।

यस्तै आइतबार बसेको सीसीएमसीसीको बैठकले सार्वजनिक सेवा वा स्थलमा जाँदा अनिवार्य खोप कार्ड, २५ जनाभन्दा बढी भेला हुन नपाउने लगायत १३ बुँदे निर्णय गर्दै मन्त्रिपरिषद् बैठकमा पेस गर्ने भएको छ ।

प्रकाशित मिति: : 2022-01-10 18:41:00

प्रतिकृया दिनुहोस्