काठमाडौंप्रेस
२०७२ को भूकम्पको खबर विश्वभर फैलँदै थियो। वैशाख १२ को भूकम्पपछि लगातारजस्तो पराकम्प आइरहे। कति क्षति भयो, अवस्था के छ भन्ने चासो र चिन्ताले नेपालभित्रै भूकम्पको असर नपरेका क्षेत्रका व्यक्ति र नेपालबाहिर रहेका नेपालीलाई सताइरहेको थियो। खबरले जर्मनीका वुल्फ ग्याङ कोर्न पनि विचलित थिए।
पेसाले आर्किटेक्ट इन्जिनियर कोर्नले नेपालमा निकै वर्ष सम्पदा क्षेत्रमा काम गरेका थिए। ७९ वर्षीय कोर्नलाई अहिले पनि कन्ट्र्याक्ट अनुसार बेलाबेला ‘काठमान्डु भ्याली प्रिजर्भेसन ट्रस्ट’ (केभिपिटी) ले बोलाउने गरेको छ।
नेपाली र नेपालका सम्पदासँग जोडिएका कोर्न नेपालमा भूकम्प जाँदा जर्मनीमै थिए। के कति मानिस भूकम्पमा परे, कति सम्पदामा क्षति पुग्यो भन्ने चिन्ता उनलाई परेको थियो, त्यसैले भूकम्पपछि लगत्तै उनी नेपाल आए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया