सोमबार, १५ डिसेम्बर २०२५

हिमपातपछि चाँदी जस्तै टल्किएकी रारा

News Image
• • •

नेपालकाे ठूलाे तालको परिचय बनाएको रारा ताल हिमपातपछि चाँदी जस्तै टल्किएकाे छ। केही दिनदेखि माैसम परिवर्तनपछि परेकाे हिमपातले अन्य डाँडाहरू टल्किएजस्तै रारा पनि टल्किएकाे हाे। हिमपातपछि यहाँकाे दृश्य राेचक देखिएकाे छ। अहिले यही मनाेरम दृश्य अवलाेकनकाे लागि देशका धेरै ठाउँबाट पर्यटकहरू पुग्ने गरेका छन्। 

तस्विरहरूः

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!