लोकान्तर
सरकारले साढे ४ अर्बभन्दा बढी खर्चिने गरी प्रचलनमा ल्याएको इम्बोस्ड नम्बर प्लेट पूर्ण रूपमा प्रयोगमा नआउँदै अनेक खालका समस्या देखिएका छन् ।इम्बोस्ड प्लेट जडान गरेको छोटो समयमै गुणस्तरमा प्रश्न उठेको छ भने कर तिर्नका लागि पुरानो नम्बर नै सम्झिराख्नुपर्ने बाध्यता छ ।
सवारी गुडाउँदा नम्बर प्लेट हल्लिएर झर्ने, फुट्ने र मुसाले खानेसम्मको गुनासो आएको यातायात कार्यालय सतुंगलका एक अधिकारी बताउँछन् ।
एक्राइलिक (प्लास्टिक कन्टेन्ट)बाट बनेको प्लेटको थिकनेस कम हुँदा मुसाले खाने समस्या देखिएको छ ।यसका अलावा झरेमा, टुटेमा वा अन्य केही समस्या भएमा फेरि पूरा शुल्क तिरेर नयाँ जस्तै प्रोसेसबाट नम्बर प्लेट लिनुपर्ने बाध्यता छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया