यस्ताे छ माओवादी महाधिवेशनको रौनक [तस्बिरहरू]

शनि शाक्य

काठमाडौं

नेकपा (माओवादी केन्द्र) को ८ औं राष्ट्रिय महाधिवेशन कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा सुरु हुँदैछ।

आइतबार दिउँसो ३ बजेबाट सुरु हुने महाधिवेशनमा देशभरबाट प्रतिनिधिहरु सहभागी हुने क्रम जारी छ।

महाधिवेशनमा देशविदेशबाट १६ सय बढी प्रतिनिधि सहभागी हुँदैछन्। त्यस्तै महाधिवेशनमा अन्य पार्टीका नेतृत्वलाई सहभागिताको निमन्त्रणा गरिएको छ।

महाधिवेशनको उद्घाटनसत्र सुरु हुन केही समय बाँकी रहँदा नेता कार्याकर्ताहरुको उत्साहजनक सहभागिता हुँदैछ।

प्रकाशित मिति: : 2021-12-26 13:10:00

प्रतिकृया दिनुहोस्