बिएल संवाददाता
पाकिस्तानको कराँची शहरको शेरशाह क्षेत्रस्थित परचा चौकमा शनिबार भएको विस्फोटमा १२ जनाको मृत्यु भएकाे छ।
स्टेशन हाउस अफिसर जफर अली शाहले जिहादीहरूले विस्फोट गराएका जानकारी दिए।
उनले भने, 'विस्फोट नालामा भयो। यो नाला एउटा निजी ब्याङ्कमुनि स्थित छ। विस्फोटपश्चात् नालीको सफाई गर्नुपर्ने भएकोले बैंकलाई ठाउॅं खाली गर्न नोटिस जारी गरिएको छ। विस्फोटमा बैंक भवन र छेउकै पेट्रोल पम्प पनि क्षतिग्रस्त भएको छ।'
भवनमुनि नालीमा ग्यासहरू जमा भएर विस्फोट भएको हुन सक्ने आशंका गरिएको छ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया