अन्नपूर्ण पोष्ट
दुई वर्षअघि अबुधाबी पुगेका बर्दियाका हुमानाथ ढुंगाना र स्याङजाका डाइमण्ड श्रेष्ठलाई गत आइतबार अबुधाबीको खालिदिया प्रहरीले फोन गरेर बोलायो। पौडी खेल्दा बेहोस भएका साथीलाई बचाउन खोज्दा उनीहरूबिरुद्ध नै उजुरी परेको थियो। आइतबार प्रहरी कार्यालय गएदेखि उनीहरू सम्पर्कमा छैनन्।
दुवै जना जेल पर्न सक्ने भएकाले प्रहरीको सम्पर्कमा जानुअघि उनीहरूले सहयोग गर्न आग्रह गरेका थिए। ‘साथीलाई जोगाउन खोज्दा हामीविरुद्ध नै प्रहरीमा उजुरी परेको छ, दूतावासमा आग्रह गर्यौं कुरा कसैले सुनेनन्,’ दुवैको एकै स्वर थियो, ‘हाम्रो कुरा नेपाल सरकारले सुनिदिनुपर्यो।’ सम्भवत: उनीहरू अहिले अबुधाबीको कुनै जेलमा हुन सक्छन्। हुमानाथ र डाइमन्ड काठमाडौंको हिमाल म्यानपावरबाट सन् २०१९ को अगष्ट महिनामा सम्पूर्ण प्रक्रिया पूरा गरेर यूएई पुगेका थिए। त्यहाँ पुगेको ६ महिना पनि नभई दुवैजना यस्तो घटनामा फसेका हुन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया