‘बाछिटा’बाट प्रकृति र मानवीय जीवनलाई चियाउन सकिन्छ– खगेन्द्र बस्याल

कवि, साहित्यकार तथा बाछिटाकार हुन्– खगेन्द्र बस्याल, ६२।

गजल संग्रह दैलातुङ्ग फाटबाट सुरु भएको यात्रा (२०४९), विश्वनाथ (स्मृति काव्य २०७१), खडेरीका फूलहरु (संयुक्त हाइकु सङ्ग्रह, २०७४) लगायत कविता, कथा, हास्यव्यङ्ग्य मुक्तक, बालसाहित्य लगायत उनका कृतिहरु प्रकाशित छन्।

उनी पछिल्लो समय ‘बाछिटा’ लेखनमा सक्रिय छन्। राष्ट्रिय बाछिटा प्रतिष्ठान नेपालका अध्यक्ष समेत रहेका बस्याल बाछिटाकाे विकासकाे लागि क्रियाशिल छन्।

बाछिटा कविताको एउटा चर भएकाे जहाँ बाट चियाउँदा प्रकृति र मानवीय जीवनका भोगाइलाई अन्योन्याश्रित रुपमा रहेको अनुभूति गर्न सकिने बस्यालले बताएका छन्। नेपाली साहित्यमा विकसित बाछिटालगायतका विषयमा बिएल नेपाली सेवाका लागि सुनैना पन्थीले गरेको कुराकानी प्रस्तुत छ:

भिडियाे:

प्रकाशित मिति: : 2021-12-11 18:49:00

प्रतिकृया दिनुहोस्