बिएल संवाददाता
प्रधामन्त्री कप प्रदेशस्तरीय टी–२० महिला सिनियर छनोट क्रिकेट प्रतियोगिताको शनिबार फाइन खेल हुँदै छ। उपाधिका लागि बारा र महोत्तरी मैदानमा उत्रिँदै छन्।
सर्लाहीलाई पराजित गरेर फाइनलको यात्रा तय गरेको महोत्तरी र सप्तरीलाई सेमिफानलमै रोकेर फाइनलको स्थान सुरक्षित गरेको बाराबीच शनिबार उपाधि भिडन्त हुन लागेको हो।
शुक्रबार भएको पहिलो खेलमा मोहत्तरीसँग सर्लाहीलाई आठ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा बाराले सप्तरीलाई १०१ रनले हराएको थियो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया