सेतोपाटी
केपी शर्मा ओली नेकपा एमालेको दसौं महाधिवेशनबाट अध्यक्ष बन्छन् भन्ने सबैलाई थाहा थियो। तर उनी पार्टीको साख घटाएर अध्यक्ष चुनिएलान् भन्ने कसैलाई थाहा थिएन।
पहिलो कुरा त, ओलीले एमालेमा चल्दै आएको २५ वर्ष लामो आन्तरिक प्रतिस्पर्धाको अभ्यासलाई नै संकुचित पारे।
एमालेले २०५४ देखि केन्द्रीय कमिटी र त्यसपछि पार्टीको शीर्ष नेतृत्व पनि निर्वाचनबाट छान्दै आएको थियो। २०४९ को पाँचौं महाधिवेशनबाट बहुदलीय प्रतिस्पर्धासँगै पार्टीभित्र पनि फरक मत र विचारलाई ठाउँ दिनुपर्ने सिद्धान्त अंगालेको थियो। मदन भण्डारीको 'जनताको बहुदलीय जनवाद' (जबज) सिद्धान्तअनुसार एमालेमा आन्तरिक लोकतन्त्र सुदृढ बन्दै गएको थियो।
तर चितवन महाधिवेशनले पार्टीभित्र आन्तरिक प्रतिस्पर्धाको परम्परा बिथोल्यो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया