व्यक्ति–व्यक्तिका चाहना हुन्छन्, तर सबैले पद पाउँदैनन् - युवराज ज्ञवाली

दशौँँ महाधिवेशनलाई सर्वसम्मत बनाउने प्रयास हुँदाहुँदै पनि निर्वाचनमा नै जानुपर्ने अवस्था सिर्जना भयो, यो कसरी भयो ? 

पदाधिकारीमा जो साथी हुनुहुन्थ्यो त्यसमध्ये केही अध्यक्षको सहमतिको सूचीमा पर्ने अवस्था रह्यो। केही साथी पर्नुभएन। त्यस्तै, केन्द्रीय सदस्यमा थोरै मात्र साथी पर्नुभएको छ। यसले गर्दा योग्यता पुगेका, क्षमता भएका, योगदान गरेका कतिपय पहिले केन्द्रीय समितिका सदस्य भएका पनि सूचीमा नपर्दा एकखाले असन्तुष्टि जन्मायो। मभन्दा जुनियर मान्छे पर्ने म किन नपर्ने भन्ने प्रश्न उठ्यो। सँगै सुरुदेखि नै भीम रावलले अध्यक्षमा दाबी गर्नुभयो।

प्रकाशित मिति: : 2021-11-30 08:03:00

प्रतिकृया दिनुहोस्