देशसञ्चार
सामान्यतया: सरकारी कार्यालय बिहान १० बजे खुल्छन्। र कामकाज सुरु हुन्छ। तर मंगलबार बिहान ११ बजेसम्म पनि सिंहदरबार वैद्यखानाको प्रशासन शाखा खुलिसकेको थिएन। गेटमा ठूलो ताल्चा झुण्डिएको थियो। कार्यलयको समयमा पनि सुनसान थियो, वैद्यखाना।
‘अफिसमा अहिले समस्या भइरहेको छ। तर यो समस्या चाँडै समाधान हुन्छ’, वैद्यखानाका निमित्त कार्यकारी निर्देशक डा. सबरी साहले सुरुमै स्पष्ट पार्न खोजे।
वाक्य नटुङ्गिदै उनले फेरि थपे, ‘उहाँहरु (वैद्यखानाका कर्मचारी) मा अन्सेक्यूर भइन्छ कि भन्ने डर छ। उत्पादन कम भएपछि आम्दानी स्वतः कम भयो। आम्दानी कम भएपछि बन्द भएका विभिन्न कारखानाजस्तै वैद्यखाना पनि बन्द हुन्छ कि भन्ने डर अहिले कर्मचारीहरुमा भइरहेको छ।’
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया