सोमबार, १५ डिसेम्बर २०२५

संयुक्त राष्ट्र संघको जलवायु वार्ता 'विफल' भएको ग्रेटाकाे दाबी

Photo: Agency
• • •

जलवायु अभियान्ता ग्रेटा थन्बर्गले सयुंक्त अधिराज्यकाे ग्लस्गोमा भइरहेको संयुक्त राष्ट्र संघको जलवायु वार्ता असफल भएको बताएकी छन्।

थन्बर्गले यो सम्मेलनलाई विश्वका नेताहरुले गम्भीरता पूर्वक नलिएको र जानीजानी कमजाेर बनाएको आरोप लगाईन। सम्मेलन स्थालबाहिर भएको एक बिरोध सभामा बोल्दै थन्बर्गले बैज्ञानिक सहमतिलाई लागू गर्नपर्ने बताइन्।

सन् २००३ जनवरी ३मा स्विडेनको स्टकहोममा जन्मिएकी थन्बर्ग जलबायु सम्बन्धमा खरो विचार राख्दै आएकी छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!