‘प्रधानन्यायाधीशलाई कानून व्यवसायीहरुले अदालत छिर्न नदिएको देख्नु नपरोस्’

अनलाइनखबर

काठमाडाैँ

वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधिवक्ता बद्रीबहादुर कार्कीले केही दिनअघि ‘न्यायालयमा पछिल्लो समय झाँगिएको बेथितीका कारण आफूलाई पेशाप्रति विरक्ति लागेको र बहस गर्न जान पनि लाज लाग्न थालेको’ भनी अभिव्यक्ति दिएका थिए।

सर्वोच्च अदालतकै बहालवाला न्यायाधीशहरुको ध्यान तानेको र कानून व्यवसायीहरुमाझ निकै चर्चामा रहेको यो अभिव्यक्ति उनले किन दिए ? वरिष्ठ अधिवक्ता कार्कीले न्यायपालिकाभित्र हुने गरेका बेथिती र अन्य क्रियाकलापको भित्री जानकारी पाएका रहेछन्। न्यायिक नेतृत्वको काम कारवाही, त्यसमाथि कानून व्यवसायीहरुको आन्दोलन लगायतका विषयमा वरिष्ठ अधिवक्ता कार्कीसँग कृष्ण ज्ञवालीले गरेको कुराकानी :

तपाईंले केही दिनअघि कानून व्यवसाय पेशाप्रति नै विरक्त लाग्न थाल्यो भन्ने अभिव्यक्ति दिनुभएको थियो। किन होला ?

प्रकाशित मिति: : 2021-11-03 22:02:00

प्रतिकृया दिनुहोस्