राजा महेन्द्र अमेरिकाकै राष्ट्रपतिको जेट चढेर सिकार गर्न गए, खर्च नतिर्दा बदनाम भए

नेपाल खबर

सीताराम बराल
अमेरिकी राष्ट्रपतिको जहाजबाट सिकारमा जाने क्रममा राजा महेन्द्र अलास्काको एलमेनडर्फ एयरबेसमा
अमेरिकी राष्ट्रपतिको जहाजबाट सिकारमा जाने क्रममा राजा महेन्द्र अलास्काको एलमेनडर्फ एयरबेसमा

गत मार्च (चैत) मा विश्वव्यापी चर्चा पाएको अमेरिकाकाे अलास्का राज्यमा पर्ने एंकोरेज सहरले कात्तिक (२०७८) को सुरुवातमा नेपालीको पनि ध्यान खिच्यो। तर कारण फरक–फरक थिए।

एंकोरेजले मार्चमा चर्चा पाउनुको कारण थियो– चीन–अमेरिका व्यापारमा देखिएको गतिरोध तोड्न चिनियाँ विदेशमन्त्री वाङ यी र अमरिकी विदेशसचिव एन्टोनी ब्लिङ्केनबीच ५ चैत (१८ मार्च २०२१) मा भएको वार्ता, जसमा चिनियाँ विदेशमन्त्री यीले प्रजातन्त्र र मानव अधिकारका विषयमा अमेरिकी विदेशमन्त्री ब्लिङ्केनलाई ‘मुहतोड’ जवाफ दिएका थिए।

प्रकाशित मिति: : 2021-11-01 11:43:00

प्रतिकृया दिनुहोस्