अन्नपूर्ण पोष्ट
न्यायालयमा घमासान मच्चिरहेको छ। सर्वोच्च अदालतमा तीन दिनदेखि न्यायसम्पादन ठप्प छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै सहकर्मी न्यायाधीशले इजलास बहिष्कार गरिरहेका छन्। तर, सरकार र राजनीतिक दलले यसको निकासतर्फ अग्रसरता लिएका छैनन्। दलहरूले निर्णय नगर्दा प्रधानन्यायाधीश जबरा अरूलाई पेलेरै अघि बढ्न खोजेका देखिन्छन्।
न्यायालयको यो विवादमा ‘स्वार्थको रोटी’ सेक्ने उपायको खोजीमा छन्। यस्तै अन्योल र भद्रगोलबीच आफू र आफ्नो दललाई कति फाइदा उठाउन सकिन्छ भनेर जोडघटाउमा देखिन्छन्। आ–आफ्नो सुविधाअनुसार भित्रभित्रै ‘डिल’ गरिरहेका छन्। यद्यपि, बढ्दो नागरिक दबाब र न्यायालयको अवस्थाका कारण जबरालाई साथ दिइरहन अप्ठ्यारो छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया