बिएल संवाददाता
जाडो याममा मानिसले आफूले लगाएकाृ कपडा नसुहाएको महस्स गर्छन्। किनकी जाडोका कारण मानिसले ‘फेशन’ लाई भन्दा बढि न्यानोपनलाई ध्यान दिने गर्छन्।
शरीर पुरै कपडाले ढाक्नु परेकाले गर्मीभन्दा जाडोमा फेशन कम भएको जस्तो सोचिन्छ। तर शरीर ढाकेरै पनि ‘फेशनेबल’ देख्न सकिन्छ।
सर्वप्रथम पहिरन छनोट गर्दा आफूलाई सुहाउने गर्नुपर्छ। स्मार्ट र स्टाइलिस देखिनका लागि हामीले हाम्रो छालाको कलरसँग म्याच हुने पहिरनको कलर छनोट गर्नुपर्छ।
छालाको कलर केही डार्क छ भने सुहाउँदो डार्क कलरका पहिरन नै ठीक हुन्छ। डार्क कलरका कपडा प्रायः जाडो महिनामा प्रयोग हुने हुदा भर्खरका युवायुवतीलाई डार्क कलर अत्यन्तै सुहाउने हुन्छ ।
त्यसैगरी ज्याकेटको विकल्प हो, ‘लङकोट’ यो महिला र पुरुष दुवैको रोजाइमा पर्छ र यसले निकै आकर्षक पनि देखाउने गर्छ। महिलाले कोटलाई हरेक पहिरनसँग लगाउन सक्छन्।
सामान्यतया, हाफ ज्याकेटमा भित्रबाट ‘हाई नेक’ पनि लगाउने तथा कुहिना तथा पाखुरासम्म आउने ‘ह्यान्ड वार्मर’को प्रयोग गर्दा थप स्टाइलिस देखिन सकिन्छ। टाइट जिन्सको प्यान्टको विकल्पमा ट्राउजर र जकर्स लगाउन सकिन्छ ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया