जहाँ हामी चुक्यौं

हिमाल खबर

राम कार्की
दायाँबाट क्रमशः माओ, स्टालिन, लेनिन, एङ्गेल्स र मार्क्सको कलाकृति रहेको ब्यानरको अग्रभागमा अभिवादन गर्दै एक माओवादी लडाकू। फाइल तस्वीर : एशिया न्युज

एमाले कर्मचारीतन्त्रमा फेरिएपछि कसैले नचाहे पनि जनताले माओवादीलाई विश्वास गरे। तर, यिनीहरूले पनि नाम माओ जपेर टालटुले राजनीतिमै लागे भन्ने बुझेपछि पहिलोबाट तेस्रो दलमा हुत्याइदिए।

लगातार दुई वटा अफिम युद्धमा पराजय भोगेपछि तत्कालीन ‘शाही अर्थव्यवस्था’ रहेको संसारमा सर्वाधिक धनी देश भनेर परिचित चीन विभिन्न विदेशी शक्तिहरू खेल्ने ठाउँ बन्यो। त्यसका केही भाग फ्रान्स, केही भाग बेलायत र ठूलो भाग जापान अधीनस्थ हुनपुग्यो।

सन् १९२१ मा चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना भयो। १९४९ मा माओत्सेतुङको नेतृत्वमा चिनियाँ क्रान्ति सफल भयो। माओलाई धेरैले मौलिक चिन्तकका रूपमा हेर्छन्।

प्रकाशित मिति: : 2021-09-27 07:47:00

प्रतिकृया दिनुहोस्