मनै लोभ्याउने 'फोहोर फाल्ने ठाउँ'

राजेश घिमिरे

 

फोहोर वस्तुबारे सुन्ने बित्तिक्कै हामी नाक खुम्च्याउँछौं। देख्दा त नजिकै नपरौं झैं हुन्छ। नजिक पुगिहालियो भने नाक नछोपी सुखै हुँदैन।

तै पनि सडकको छेउछाउ, गल्लीहरूमा फोहोरको डंगुर देख्न हामीलाई बानी परिसकेको छ।

हप्तौंदेखि थुप्रिएको फोहोरमा झिंगा भन्किएर टाढैसम्म दुर्गन्ध फैलिसक्दा पनि नउठेका उदाहरण हामीले देख्दै आएका छौं। यसरी फालिएको फोहोरले मानव स्वास्थ्यमा असर परेको, किनारमा थुपारिएको फोहोर बाढीले बगाएर नदी प्रदूषण भएको, जथाभावी फालिएको फोहोरले पानीमा आश्रित जीवदेखि वन्यजन्तुमा गम्भीर असर परेको कुरा जान्दाजान्दै पनि यसको उचित व्यवस्थापन प्राथमिकतामा पर्ने गरेको छैन।

फोहोर व्यवस्थापन स्थानीय तहको टाउको दुखाइको विषय बनिरहँदा चितवनमा केही संस्थाको अग्रसरतामा नौलो काम भएको छ।

प्रकाशित मिति: : 2021-09-24 17:12:00

प्रतिकृया दिनुहोस्