सोमबार, १५ डिसेम्बर २०२५

गायिका विष्णु माझीको ‘दशैँ तिहार आइसक्यो’ गीत सार्वजनिक

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

गायिका विष्णु माझीको स्वरमा रहेको गीत ‘दशैँ तिहार आइसक्यो’ सार्वजनिक भएको छ। 

दशैँ–तिहारलाई लक्षित गरेर बनाएको उक्त गीत सपना म्युजिक इन्ड्रट्रिज युट्युब च्यानलबाट बुधबार सार्वजनिक भएको हो।

गीतको शब्द र भिडियोको निर्देशन विष्णुकै श्रीमान् सुन्दरमणि अधिकारीले गरेका हुन्। शम्भु चालिसेको छायांकन रहेको गीतको भिडियोमा प्रिया विष्टको अभिनय छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!