स्वास्थ्य मापदण्ड मिच्दै कास्की–एमालेले गर्‍यो कार्यकर्ता भेला (भिडियाे)

एमालेले सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड मिच्दै पाोखरामा बृहत् कार्यकर्ता भेला आयोजना गरेको छ। पार्टी अध्यक्ष केपी ओली, नेता सुरेन्द्र पाण्डेलगायतका नेता शीर्षनेता भेलालाई सम्बोधन गर्न उपस्थित छन्।

हाल कास्की जिल्लामा निषेधाज्ञा जारी छ। प्रशासनले कायम गरेको नियम अनुसार २५ जनाभन्दा बढी भेला भएर कुनै पनि कार्यक्रम गर्न नपाइने भन्ने छ । तर, एमालेले उक्त नियम मिचेर कार्यक्रम राखेको हो।

प्रकाशित मिति: : 2021-09-07 14:06:00

प्रतिकृया दिनुहोस्