बिएल संवाददाता
बलिउड अभिनेता शक्ति कपूरले आफ्नो ७०औँ जन्मदिन मनाएका छन्।
सात सयभन्दा बढी चलचित्रमा काम गरिसकेका कपूरले शुक्रबार जन्मदिन मनाएका हुन्। उमेर ढल्किए पनि उनी अझै चलचित्रमै सक्रिय छन्।
उनकी छोरी श्रद्धा कपूर पनि बलिउडमा यतिबेला चर्चित अभिनेत्रीकै सूचीमै छिन्।
सन् १९५८मा जन्मिएका शक्तिको वास्तविक नाम भने सुनली सिकन्दरलाल कपूर हो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया