सेतोपाटी
पाँच वर्षे छोरीको यो प्रश्नले मलाई निक्कै हल्लायो। गत सालको कुरा हो। एकाबिहानै उनले यो प्रश्न सोध्नु अघिल्लो रात हामी साउथ इन्डियन फिल्म हेरिरहेका थियौं। प्राय दक्षिण भारतीय फिल्ममा केटा मान्छेलाई अथाह बलियो मान्छेको रूपमा प्रस्तुत गरिन्छ। अनि केटीलाई निरीह पात्रका रूपमा।
हामीले फिल्म हेर्दा छोरी आडैमा खेलिरहेकी थिइन्। हामीसँगै उनीले पनि हेरिरहेकी छिन् भन्ने ख्यालै गरेनौं।
यो प्रश्नले बिस्तारै धेरै प्रश्नहरू जन्मायो। हामीले केकस्ता भिडियो उनीसँग बसेर हेर्छौं? छोरीले ग्याजेटमा आफैं कस्ता भिडियो हेर्छिन्, स्कुलमा के पढ्छिन्? साथीहरूसँग उनका के कुरा हुन्छ? हामीले कस्ता पुस्तक र फिल्म तयार पारिरहेका छौं?
सुरूआतमा फिल्मका कुरा गरौं, उनले हेर्ने धेरै जसो फिल्ममा केटालाई प्रमुख पात्रका रूपमा उभ्याइएको थियो। केटी पात्रलाई कतिपय अवस्थामा सामान्य त कतिपयमा निरीह नै बनाइएका हुन्थे। उनलाई मनपर्ने भारतीय कार्टुन ‘छोटा भिम’ मा भिम भन्ने पात्र शक्तिशाली थिए। उनकी साथी चुट्की भिम जति शक्त्तिशाली थिइनन्। जब उनी अप्ठ्यारोमा पर्थिन्, भिमलाई गुहार्थिन्। अन्य कार्टुन पनि थिए जहाँ केटी पात्र गुडियासँग मात्र रमाउँथे। केटा पात्रहरू बलका काम गर्थे।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया