अनलाइनखबर
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा संवैधानिक परिषद्सम्बन्धी विवादको न्याय निरुपणका क्रममा संवैधानिक इजलासमा नबस्ने घोषणा गरे । शुक्रबार मुद्दाको सुनुवाइका क्रममा आफ्नो भूमिकामाथि प्रश्न उठेपछि इजलासमा सरसल्लाह गरेर उनले पहिलो र अन्तिम सुनुवाइका दिन बिदा बस्ने घोषणा गरेका हुन् । किन र के कारणले यो परिस्थिति आयो भन्नेबारे तयार पारिएको एक्सप्लेनर :
संवैधानिक परिषद् के हो ?
मानव अधिकार आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, लोकसेवा आयोग लगायतका संवैधानिक निकायमा पदाधिकारी सिफारिसका लागि संविधानले संवैधानिक परिषद्को परिकल्पना गरेको छ । प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुने संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, सभामुख, विपक्षी दलको नेता, राष्ट्रियसभाको अध्यक्ष र उपसभामुख सदस्य हुन्छन् ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया