लोकान्तर
प्रिय रवीन्द्र मिश्र, असिम प्रेम । अथाह श्रद्धा व्यक्त गर्न चाहन्छु । तपाईंको इमान्दारी, उच्च नैतिकता, देश प्रेमबाट अत्यन्तै प्रभावित छु ।
भोटाधिकार प्राप्त गरेपछिको पहिलो भोट मैले साझा पार्टीलाई आँखाभरी आँसु पारी श्रद्धापूर्वक चढाएको थिए । मूलधारका राजनीतिक पार्टीले चतुर्याइँपूर्वक निर्माण गरेको भाष्यका आधारमा भन्ने हो भने मैले चढाएको भोट खेर गएको थियो । तथापि मेलै चढाएको भोट खेर गयो भन्नेमा म सहमत छैन ।
भोट के हो र कस्तो अवस्थामा खेर जान्छ ? छुट्टै बहस गरौंला । नेपालको सन्दर्भमा अनिवार्य बहस गर्नैपर्ने विषय पनि हो यो ।
‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश’ राजनीतिक अवधारणापत्र पढें । मार्ग परिवर्तन गरेर तपाईं गलत बाटो जाँदै हुनुहुन्छ । यहाँ निम्नानुसार ध्यानाकर्षण गराउन चाहन्छु ।
धर्म निरपेक्षको सम्बन्धमा
गणतान्त्रिक व्यवस्थाकै विरुद्धमा जनमत तयार भई नसकेको तर धर्मनिरपेक्ष र संघीयताको विपक्षमा पर्याप्त जनमत रहेको विश्लेषण गरी तपाईंले धर्म र संघीयताको सम्बन्धमा जनमत संग्रहमा जाने भन्ने जुन प्रस्ताव गर्नुभएको छ, यो देशका लागि अत्यन्तै घातक छ ।
नेपालको संविधानमा नेपाल धर्मनिरपेक्ष राज्य हो भनिएको छ, सँगै हिन्दू लगायत सनातन धर्मको संरक्षण सम्बन्धमा विशेष व्यवस्था गरी स्पष्टीकरणमा भनिएको छ, ‘धर्मनिरपेक्ष भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ ।’
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया