संघीय संसद्‍को अधिवेशन अन्त्य

संघीय संसदको चालु अधिवेशन अन्त्य भएको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको चालु अधिवेशन आज (सोमबार) राति १२ बजेदेखि अन्त्य गरेकी हुन्।

सभामुख अग्निप्रसाद सापकोटाले सोमबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाएका थिए।

 

प्रकाशित मिति: : 2021-08-16 16:10:00

प्रतिकृया दिनुहोस्