केटाकेटीलाई चाउचाउ : स्वादकाे लाेभ, शरीरमा राेग

शिलापत्र

काठमाडौँ

 नवराज कुँवर र दिनेश गाैतम

बिहानै उठ्यो । भोक लाग्यो । खाजा के खाने ? 
- चाउचाउ । 

खाना खान मन लागेन । हाताहाती पाइने अनि स्वादिलो पनि..
- चाउचाउ ।

होटलमा सबैभन्दा छिटो तयार हुने खाजा..
- चाउचाउ ।

पानीमा भिज्दा शरीरलाई न्यानो पार्ने बहानामा..
- चाउचाउ सुप । 

स्कुलमा केटाकेटीको टिफिन बक्समा- चाउचाउ । हाइकिङ जाँदा ह्यान्ड क्यारीमा- चाउचाउ । कार्यालयको खाजा- चाउचाउ । जताततै चाउचाउ नै चाउचाउ !

हामीलाई हरेक कुरा फटाफट चाहिएको छ । स्वादिलो, सजिलो चाहिएको छ । 

प्रकाशित मिति: : 2021-07-31 19:19:00

प्रतिकृया दिनुहोस्