बिएल संवाददाता
जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादमा कार्यकारिणी सदस्य रेशम चौधरी तटस्थ बसेका छन्।
सोमबार दिउँसो हस्ताक्षर सनाखत गर्न डिल्लीबजार कारागारबाट निर्वाचन आयोग पुगेका चौधरी तटस्थ बसेका हुन्।
चौधरीले आफू कुनै पक्षमा नलाग्ने भन्दै मुल पार्टी जसपा भएकाले तटस्थ बस्ने निर्णय लिएका हुन्।
जसपाको आधिकारिकता विवाद टुंग्याउनका लागि निर्वाचन आयोगले हस्ताक्षर सनाखत गर्न सबै केन्द्रीय कार्यकारिणी सदस्यलाई सोमबार बोलाएको थियो। त्यसैको लागि चौधरी कारागारबाट आयोगमा पुगेका थिए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया