बिएल संवाददाता
हलिउड गायिका तथा अभिनेत्री जेनिफर लोपेजले २४ जुलाईमा आफ्नाे ५२ औं जन्मदिन मनाएकी छिन।
उनले जन्मदिनकाे अवसमा इन्स्टाग्रमामा सेयर गरेकाे पुराना फाेटाेहरू यतिवेला सामाजिक सञ्जाजलमा एकाएक भाइल भनेका छन्। जेनिफर लोपेजले बाईफ्रेन्ड बेन एफिलेकसँग किस गरेकाे फाेटाे सेयर गरेकी थिइन्, जुन सामाजिक सञ्जालमा भाइल भएका हुन्।

बेन र जेनिफरको सम्बन्ध १७ बर्ष पहिले नै टुटेकाे थियाे। उनीहरू २००२ देखि २००४ सम्म सँगै थिए। जेनिफर र बेन पहिलो सेलिब्रेटी जोडी हुन्, जसलाई प्रशंसकहरूले उनीहरूको नाम थपेर एक नाम दिएका छन्। यस जोडीलाई बेनिफर भनेर चिनिन्छ।
उनीहरू सम्बन्ध बिच्छेदपछि पनि भेट्दै आएका थिए। उनीहरूले आफूहरू पुन: एक हुन लागेकाे बताएका छन्।


फाेटाे : जेनिफर लाेपेज अफिसिल इंस्टाग्राम
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया