बाह्रखरी
विजय घिमिरे
नेपाल वायुसेवा निगम निजीकरण गर्ने हो भने यो एक रुपियाँमा विक्री होला त ? सरकारी स्वामित्वको यो कम्पनीको वित्तीय अवस्था हेर्दा अब एक रुपियाँमा पनि विक्री नहुने स्थिति सन्देह उत्पन्न हुन्छ । बीस वर्षअघि यस्तै ऋणमा डबेको थियो मलेसियाको सरकारी सेयर रहेको एयरएसिया । विक्री भयो एक रुपियाँमा ।
सन् १९९३ मा स्थापना भएको एयर एसियाले यसको तीन वर्षपछि व्यावसायिक उडान सुरु गरेको थियो । मलेसिया सरकारको स्वामित्वमा स्थापना भएको यो कम्पनी सन् २००१ सम्म आईपुग्दा अत्याधिक ऋणभारले थलिएको थियो ।
टाइम वार्नरका पूर्वकार्यकारी कर्मचारी टोनी फर्नाडिज मलेसियामा एयरलाइन्स खोल्न दौडधुप गर्दै थिए । त्यही बेला मलेसियाका तत्कालीन प्रधानमन्त्री महाथिर मोहम्मदले एयर एसिया नै चलाउन प्रस्ताव गरे । त्यसबेला एयर एसियाको ऋण करिब १ करोड १० लाख अमेरिकी डलर पुगेको थियो । यो १ अर्ब ३० करोड नेपाली रुपियाँ जति हुन्छ । कानुनी झमेला नआओस् भनेर टोकनका रुपमा मूल्य तोकियो एक रिंगिट (करिब ३० रुपियाँ) । तर, टोनीको कम्पनीले ऋण स्वीकार्नुपर्ने सर्त पनि थियो । यसरी एक रिंगिटमा एयर एसिया निजी कम्पनीले लिएको थियो ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया