विमलेन्द्र, शशांक र प्रकाशमानबीच 'लञ्च मिटिङ'

File Photo
File Photo

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच छलफल हुँदैछ।

नेता सिंहको निवास चाक्सीबारीमा मंगलबार दिउँसो लञ्च मीटिङसहित छलफल हुन लागेको महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए।

कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै कांग्रेसका नेताहररुको भेटघाट र छलफलको दौडधुप बढेको छ।

यसअघि असार ८ गते निधिको निवास बानेश्वर र ११ गते शशांकको निवासमा छलफल भएको थियो । 

प्रकाशित मिति: : 2021-06-29 12:04:00

प्रतिकृया दिनुहोस्