सोमबार, १५ डिसेम्बर २०२५

 युरोपको फुटबलमा आज दुई खेल हुँदै

Photo : SBSsports
• • •

 युरोपको फुटबलमा आज (सोमबार) दुई खेलहरु हुँदैछन्।

नकआउट चरणअन्तर्गत आज राति दुई खेलहरु हुन लागेको हो।

पहिलो खेलमा स्पेन र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ। यो खेल ९ः४५ बजे सुरु हुनेछ। दोस्रो खेलमा फ्रान्स र स्विट्जरल्यान्ड भिड्दैछन्। यो खेल राति १२ः४५ बजे सुरु हुनेछ। 
 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!