बिएल संवाददाता
गायिका देवी घर्ती मगर र गायक चेतान गोतामेको स्वरमा रहेको लोकगीत ‘परेवा’ सार्वजनिक भएको छ। गीत देवी घर्ती मगरको युट्युब च्यानल मार्फत बिहीबार सार्वजनिक भएको हो।
लोक लयमा आधारित उक्त गीतको शब्द/संगीत विजय अनुरागीले गरेको छन्।
रमेश विजुली विसीले निर्देशन गरेको उक्त गीतको भिडियोमा श्रीकृष्ण घर्ती, अम्विका गिरी, सन्तोष भुसाल र सिवानीको अभिनय रहेको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया