देशसञ्चार
दिपा दाहाल
अम्बाथान- हिमाली काख। चिसो हावा, वारीपारी निश्चल हरियो जंगल। घर अघि बाह्रै महिना अबिरल बगिरहने हेलम्बु नदी। कलकल पानी। आफ्नै मेहनत र सीप। आफ्नै आम्दानीको स्रोत। सिन्धुपाल्चोक, हेलम्बु १ अम्बाथान वेशीकी आशा गुरुङ लामाको परिवारले संसारका खुसी परिवारमध्ये आफूलाई पनि एक ठान्थ्यो।
परिश्रम उनीहरुका लागि स्वाभिमान थियो। विदेश भन्दा स्वदेशी माटो प्यारो। आशा र उनका पति धोर्जे त्यही सोच्थे। यस्तै सोचबाट जन्मिएको थियो आफ्नै बाख्रा र बंगुरपालन व्यवसाय। साथमा धोर्जे सिकर्मी र डकर्मीको रुपमा चिनिन्थे। व्यवसाय फस्टाउँदै थियो, आम्दानीको स्रोत बढ्दै थियो। दुई छोराछोरीको भविष्य सुन्दर बनाउने उनीहरुको साझा सपना।
तर आफ्नै खेतबारीको आडैबाट बग्ने नदिमा अचानक बाढी मडारिएर आयो। परिचित नदी एकाकए बिरानो बन्यो। आशाको परिवारको सपना निमेषभरमै क्षतविच्छेद भयो। बाढीले उनीहरुको खुसी एकाएक निमोठ्यो। उनीहरुको घरखेत, बस्तुभाउ, मेसिन सबै बगरमा विलय भए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया