गण्डकीको मुख्यमन्त्रीमा पृथ्वीसुब्बाको पनि दाबी, जसपा र राजमोको समर्थन

File photo
File photo

गण्डकीको मुख्यमन्त्रीमा नयाँ ट्विस्ट आएको छ। विश्वासको मत लिन नसकेर पदमुक्त भएका पृथ्वीसुब्बा गुरुङले जसपा र राजमोको सहमतिसहित दाबी पेश गरेका हुन्।

हिजै पदमुक्त भएका राजमो सांसद कृष्ण थापा राजमो र जसपाको सहमतिसहित प्रदेश प्रमुखको निवासमा पुगेका छन्। मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानेले मुख्यमन्त्रीमा दाबी पेश गरेको जानकारी दिए।
 

प्रकाशित मिति: : 2021-06-12 15:42:00

प्रतिकृया दिनुहोस्