सेतोपाटी
कारोना महामारीको दोस्रो लहरसँगै जारी निषेधाज्ञाको सबभन्दा बढी प्रभाव उद्योग-व्यवसायमा परेको छ। एकातिर व्यवसायीको लगानी जोखिममा छ, अर्कातिर त्यसमा आश्रित कमर्चारी बिचल्ली परेका छन्।
विगत एक वर्षभन्दा बढीदेखि दैनिक नोक्सान बेहोर्ने व्यवसायीमध्ये एक हुन् ठमेलस्थित फरेनहाइट क्लबका सञ्चालक टंकप्रसाद पुरी। क्लब बढी चल्ने मौसममै बन्द हुँदा दैनिक दसदेखि पन्ध्र लाख रूपैयाँ घाटा भइरहेको उनी बताउँछन्।
'अंग्रेजी र नेपाली नयाँ वर्ष, प्रेम दिवस भनेको रात्रि व्यवसायीका लागि दसैं जस्तै हो। डिसेम्बरदेखि नै बन्द हुँदा हामीलाई धेरै नोक्सान भयो,' उनले भने, 'लगानी नै जोखिममा पर्ने भइसक्यो।'
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया