तिम्रो निम्ती  

भोलि पनि जम्नसक्छन् लै वरीका                  ्
भाकाहरु...

बेली, चमेली, सुनाखरी ढकमक्क
पाखाहरु...

तिम्रो निम्ती सजिएका जिन्दगीका
बाटाहरु...

सोह्र श्रृगार, यौवनका उथल पुथल
छिटाहरु...

भोलि पनि जम्न सक्छन लैवरी 
भाकाहरु...

प्रकाशित मिति: : 2021-05-25 18:41:00

प्रतिकृया दिनुहोस्