ओली र नेपालबीच आज पनि सिंहदरबारमा छलफल हुँदै

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा एमालेका अध्यक्षका केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री माधवकुमार नेपालबीच आज पनि छलफल हुने भएको छ।

आइतबार दिउँसो १ बजेपछि ओली-नेपालबीच सिंहदरबारमा भेटवार्ताकाे समय तय भएको एक नेता जानकारी दिए।

उनकाअनुसार एमालेभित्र देखिएका विवाद समाधान गर्ने विषयमा छलफल हुनेछ।

यसअघि शुक्रबार दुवैतर्फका नेतासहित ओली र नेपालले सिंहदरबारमा छलफल गरेका थिए।

प्रकाशित मिति: : 2021-05-16 12:35:00

प्रतिकृया दिनुहोस्