बिएल संवाददाता
इटालियन सिरी 'ए' फुटबलमा युभेन्ट्सले इन्टर मिलानलाई ३-२ को गोल अन्तरले पराजित गरेको छ।
शनिबार राति भएको खेलमा युभेन्ट्सले इन्टरलाई पराजित गरेको हो।
खेलको २४औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए।
उक्त जितसँगै युभेन्ट्सले ३७ खेलमा ७५ अंक जोड्दै लिगको चौंथो स्थानमा उक्लिएको छ। इन्टर भने ८८ अंक जोडेर शीर्ष स्थानमा छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया