आर्सनलका डिफेन्डर डेभिड लुइजले क्लब छाड्दै

Photo : SBSsports
Photo : SBSsports

इंग्लिस फुटबल क्लब आर्सनलका डिफेन्डर डेभिड लुइजले क्लब छाड्ने भएका छन्।

यस सिजनको अन्त्यसँगै आर्सनलसँग लुइजको सम्झौता सकिदैछ। ३४ वर्षीय डिफेन्डरसँग आर्सनलले सम्झौता नविकरण गर्ने प्रयास गरे पनि
लुइजले भने क्लब छाड्ने निर्णय गरेको बताईएको छ।

लुइज आर्सनलमा सन २०१९ देखि अनुबन्धित थिए। 
 

प्रकाशित मिति: : 2021-05-15 06:23:00

प्रतिकृया दिनुहोस्