शिलापत्र
कौशल काफ्ले
इटलीको एउटा चर्चित कथा छ- पिनोचिओ नामक पात्रले झुटो बोल्दा उसको नाक लामो हुन्छ । सत्य लुकाउन झुट बोल्दा नाक लामो हुने श्राप पाएको हुन्छ निनोचिओ नामक पात्रले ।
र, यही कथालाई आधार बनाए कलाकार किशोर ज्योतिले एउटा चित्र बनाएका छन् । अहिले सामाजिक सञ्जाल ट्वीटरमा ज्योतिले बनाएको चित्र लोकप्रिय भइरहेको छ ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मूर्ति र उद्घाटन मोह देखाउने उक्त चित्रले नेपाल र भारतले वर्तमानमा भोगिरहेको कोरोना कहर पनि देखाउँछ । नागरिकको पीडामाथि मूर्ति, स्मारकको किलो गाडेर बिझाइहेका शासकको चित्र उदांगो पार्छ ज्योतिको चित्रले ।
कोरोना महामारीको दोस्रो लहरले मुलुकलाई गाँज्दै छ भन्ने संकेत प्रस्ट हुँदाहुँदै पनि यी दुई शासकको मगजमा नागरिकको स्वास्थ्य प्राथमिकतामा परेन । बरु भारतमा मोदी चुनावी प्रचारमा लागे । यता नेपालमा मोदीको धार्मिक पदचाप पच्छ्याउँदै ओली ‘ठोरीवाले राम’को मूर्ति स्थापना गर्न लागे । त्यत्तिले उद्घाटन मोह पूरा नभएपछि उनी अधुरै धरहरा उद्घाटनमा दौडिए ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया