रोमालाई पराजित गर्दै युनाईटेड फाइनलमा

Photo : wesportz.com
Photo : wesportz.com

युरोपा लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले रोमालाई पराजित गरेको छ।

बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा रोमालाई ३-२ को अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। 

युनाईटेडले समग्रमा ८-५ को जित निकालेको थियो।

अब युनाईटेडले मे २६ मा स्पेनिस क्लब भिल्ला रियलसँग फाइनल खेल खेल्नेछ। 

प्रकाशित मिति: : 2021-05-07 06:26:00

प्रतिकृया दिनुहोस्