सोमबार, १५ डिसेम्बर २०२५

'सक्किगोनी'का 'काकु'लाई कोरोना संक्रमण

News Image
• • •

हाँस्य टेलीश्रृखला ‘सक्किगोनी’का कलाकार दीपक प्रसाद आचार्य (काकु)लाई कोरोना संक्रमण पुष्टि भएको छ।

आचार्यले सामाजिक सञ्जालमार्फत आफूलाई कोराना संक्रमण भएको जानकारी गराएका हुन्। 

उनले भनेका छन्, ‘गत बुधबार सक्किगोनीको सुटिङबाट फर्किए पछि ज्वरो आउने र जिउ दुख्ने समस्या देखियो। त्यसपछि मैले कोरोना परिक्षण गराएको थिए। रिपोर्ट पाेजिटिभ आयो।'  

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!